विशेष
साउनको हरियो, सरकारको निलो !
सबै बस सुरक्षित बनाऊ । सबै चालकलाई जिम्मेवार बनाऊ । सबै रुटमा पर्याप्त बस चलाऊ । जुनसुकै बस चढे पनि महिलाले सुरक्षाको अनुभव गरून् । त्यो भयो भने निलो बस खोज्नै पर्दैन ।
असार २१, २०८३ आइतबारनतिजा छिटो निकाल्दा विद्यार्थीलाई के फाइदा भयो भन्ने स्पष्ट हुनुपर्छ
नतिजा छिटो आए पनि विद्यार्थीले जेठ महिनाभरि कक्षा ११ मा भर्ना भएर पढ्न पाउने वातावरण बनेन । असार महिनामा मात्र बल्ल भर्ना प्रक्रिया शुरू भयो ।
असार १८, २०८३ बिहिबारइरानले अमेरिकासँगकाे प्रत्यक्ष वार्ता अस्वीकार गर्यो
इरानले अमेरिकासँग कतारको दोहामा आउँदो प्रत्यक्ष वार्ताको दाबीलाई अस्वीकार गरेको छ ।
असार १६, २०८३ मंगलबारजरिवानाको जाममा फसेको चालक
गन्तव्य नजिक आइपुग्दा गुरुजी निष्कर्षमा पुगे । जरिवाना बढाउनु ठिकै पनि होला । तर कानुन साँच्चै न्यायपूर्ण तब हुन्छ, जब चालकलाई मात्र होइन, खाल्डो बनाउनेलाई पनि सोधिन्छ ।
असार १४, २०८३ आइतबारराजनीतिले सङ्कटमा नेपाली फुटबल
नेपालको खेलकुदमा सरकार वा राजनीतिक पक्ष जहिले पनि हाबी हुन खोजिरहेको देखिन्छ । खेलाडीले मैदानमा नखेलेसम्म र खेलाडीले उपयुक्त अवसर नपाएसम्म एन्फाजस्तो खेल संस्थाको औचित्य नै रहँदैन ।
असार १२, २०८३ शुक्रबार
























































































