समाचार
नेपाली मूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
बैशाख २६, २०८३ शनिबारमध्यपूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव
बैशाख २६, २०८३ शनिबारमध्यपूर्वमा रहेका नेपाली सुरक्षित, अमृत झाको रिहाइ प्रक्रिया चल्दै : परराष्ट्र मन्त्रालय
बैशाख २५, २०८३ शुक्रबारअनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा ५ लाख डलरसम्म जरिवाना
बैशाख २१, २०८३ सोमबारइराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
बैशाख ८, २०८३ मंगलबारसाउदीको जेद्दाबाट मोरङका २५ वर्षीय अनिष राई बेपत्ता, खोजिदिन परिवारको अपील
बैशाख ७, २०८३ सोमबारइरानी सेनाको नियन्त्रणमा रहेका अमृत झा रिहा
बैशाख ३, २०८३ बिहिबारयूएईले १२८ जना नेपालीलाई आममाफी दियाे
बैशाख २, २०८३ बुधबारविशेष
भोट दिन विदेशबाट फर्किएका युवाको अपेक्षा : रोजगारीका लागि विदेशिन नपरोस्
फागुन १५, २०८२ शुक्रबारमेरो कथा मेरो भोगाई
सजिलो छैन विदेश बसाइ
चैत २६, २०८१ मंगलबारयुवाहरुलाई कृषि पेशामा लाग्न प्रेरित गरौँ
भदौ १९, २०८१ बुधबारश्रमको लगानी स्वदेशमै गर्नुपर्छ
बैशाख १८, २०८१ मंगलबाररेडियो कार्यक्रम
देशपरदेश अंक ७२३
May 12, 2026
कार्यक्रम देशपरदेश अंक ७२२
May 5, 2026
कार्यक्रम देशपरदेश अंक ७२१
April 28, 2026
कार्यक्रम देशपरदेश अंक ७२०
April 21, 2026प्रश्न: यहाँबाट सीप सिकेर स्वदेशमै केहि गर्छु भन्नेलाई यसले कत्तिको मद्दत गर्छ ?
उत्तर: हामीलाई बैदेशिक रोजगारीमा जान मात्र सीप आवश्यक पर्छ भन्ने लाग्छ । तर, त्यस्तो होइन । सीप सिक्दा सबैलाई फाइदा हुन्छ । सीप सिकेर तपाईं यहिं स्वरोजगार हुनसक्नुहुन्छ । जस्तो केहि समय अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान रोजगार मेलाको आयोजना गर्यो । मेलाले काम खोज्ने र काम दिनेको भेट गरायो । त्यो मेलामा काम र सीपको लागि आवेदन दिनेको संख्या धेरै थियो । यसले हाम्रो देशमा आन्तरिक रोजगारीको अवसर कति रहेछ देखाउँछ । त्यसैले मुख्य कुरा सीप सिक्न अप्ठ्य...
प्रश्न: मेरो अनुभव नेपालमा सिकेको सीप विदेशमा काम लाग्दैन ।
उत्तर: तपाईंले राम्रो कुरा उठाउनुभयो । हो, सीप सिकेर बैदेशिक रोजगारीमा जानु राम्रो कुरा हो । तर, नेपालको सीपले सबै देशमा राम्रो हुन्छ वा राम्रो गरिन्छ भन्ने हुँदैन । उदाहरण, कोरिया, मलेसिया र जापान जस्ता देशको कुरा गर्ने हो भने हामीले यहाँ दिएको सीप र उनीहरुको कामको आधुनिकता काहिं पनि मिल्दैन । त्यसैले यो हाम्रो लागि चुनौती र अवसर दुवै बनेको छ । हामीले आफ्नो सीप उपलब्ध गराउने हाम्रो क्षमता बढाउनुपर्ने समय आएको छ ।
प्रश्न: म आर्थिक रुपमा सक्षम छैन तर सीप सिक्न चाहन्छु । यसका लागि मैले के गर्नुपर्छ ? यसरी दिने तालिम कति अवधिको हुन्छ ? खर्च कति लाग्छ ?
उत्तर: सरकारले उपलब्ध गराउने तालिम र सीप निशुल्क हुन्छ । तपाईंको आर्थिक अवस्था कमजोर छ तर तपाईं सीप सिक्न चाहनुहुन्छ भने आउनुस् सीप सिक्न । हामीले निशुल्क सीप सिकाउँछौं । खानेबस्ने चाहिं तपाईंको खर्च पर्छ । तर, कम्तीमा तपाईंले निजि क्षेत्रबाट लिने तालिम र सीपभन्दा कम खर्चमा तपाईंले आफूले चाहेको सीप सिक्न सक्नुहुन्छ ।
काम लाग्ने संघ/संस्था
श्रम कल सेन्टर
https://www.feb.gov.np/ईमेेलः- [email protected] फेसबुक https://www.facebook.com/molcallcenter/ श्रम कल सेन्टर नं. 16600150005, 1141 इमो नं. : +977-9801800013 भाइबर नं. : +977-9801800013
980-1800013
सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (सिएमआइआर) नेपाल
https://www.cmir.org.np/Shasta-11, Bhawana Marg, Buddhanagar-10, Kathmandu
+977-1-4785931
ओरेक नेपाल (महिला पुनर्स्थापना केन्द्र नेपाल)
http://www.worecnepal.orgBalkumari, Lalitpur
+977-01-5006271
प्रवासी नेपाली समन्वय समिती (पिएनसिसी)
http://www.pncc.org.np/nep/अनामनगर , काठमाण्डाै
+९७७ - ०१ - ५७०६१०२, ५७०५३५४, ५७०५४०२













