पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक छनोट

 साउन १५, २०८२ बिहीबार १२:१६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच वटा पुस्तक छनोट भएका छन् । छनोट भएका पुस्तकहरूमा छुदेन काविमोको आख्यान उरमाल, रमेश भुसालको गैर–आख्यान छालबाटो, भवानी खतिवडाको नियात्रा प्रणाम सगरमाथा, सरस्वती प्रतीक्षाको लिखित स्व उपन्यास र तीर्थ गुरुङको उपन्यास हिउँको गीत रहेका खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले जनाएको छ ।

पहिलो चरणमा परेका दुई सय तीन पुस्तकमध्येबाट १५ वटा र दाेस्रो चरणमा त्यसमध्ये उत्कृष्ट पाँच पुस्तक छनोट भएको प्रतिष्ठानले जनाएको छ । पाँचमध्ये एउटा पुस्तकलाई पद्मश्री पुरस्कार प्रदान गरिनेछ ।

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले २०६३ सालदेखि पद्मश्री पुरस्कारका प्रदान गर्दै आएको छ ।

अन्तिम अपडेट: कात्तिक २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया