जेन–जी प्रदर्शन : महाराजगञ्ज वृत्तका प्रहरीकाे हत्या गरेकाे आराेपमा एक जना पक्राउ

 असोज ७, २०८२ मंगलबार १८:१७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डाै – 'जेन–जी' आन्दोलनको प्रदर्शनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियोका आधारमा काभ्रे घर भएका युवराज क्याप्छाकीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रदर्शन भएकै दिन प्रहरीलाई कुट्दै गरेको भिडियो सार्वजनिक भएको थियो ।

भदौ २४ गते महाराजगञ्ज वृत्तका प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो ।

अन्तिम अपडेट: मंसिर २३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया