काठमाण्डाै उपत्यका धेरैजसाे नदीहरूमा बाढी

 असोज ८, २०८२ बुधबार १७:५९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यका धेरैजसाे नदीहरूमा बाढी आएको छ । आज दिउँसोदेखिको अविरल वर्षापछि उपत्यकाका धेरैजसाे नदीहरूमा बाढी आएको हो । बागमती, धोबीखोला, बल्खुखोला, विष्णुमतीलगायतका नदीहरूमा बाढी आएको छ ।

वर्षा निरन्तर रहे बेलुकीसम्म जल सतह पार गर्ने भन्दै आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह छ ।

जलवायु परिवर्तनका कारण जलचक्रीय प्रणालीमा आएको असरका कारण पछिल्ला वर्षहरूमा असोजमा अत्यधिक वर्षा हुने गरेको छ । गएकाे वर्षको असाेज ११ र १२ गते आएको बाढीको कारण ठूलो जनधनको क्षति भएको थियो ।

अन्तिम अपडेट: मंसिर २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया