काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग खेल्दै

 कात्तिक १८, २०८२ मंगलबार १२:६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रीलङ्कामा आजदेखि शुरु हुने काभा महिला १९ वर्षमुनिको च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुकी सवा ५ बजे शुरु हुनेछ ।

त्यसअघि आयोजक श्रीलङ्का र माल्दिभ्सबीच उद्घाटन खेल हुनेछ । प्रतियोगितामा चार वटा टोलीको सहभागिता छ । सबै टोलीले एक अर्कासँग खेलेपछि सेमिफाइनलमा शीर्ष स्थान र चौथो स्थानमा रहने टोली तथा दोश्रो स्थान र तेश्रो स्थानमा रहने टोलीबीच खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २३ गते हुनेछ । 

अन्तिम अपडेट: कात्तिक २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया