दिल्लीको कार विस्फोट आतङ्कवादी घटना : भारत सरकार
कात्तिक २७, २०८२ बिहिबार
फिलिपिन्समा आएको शक्तिशाली ‘कालमेगी’ नामको आँधीले व्यापक क्षति पुर्याएको छ । यो आँधीबाट अहिलेसम्म कम्तीमा २६ जनाको ज्यान गएको छ भने लाखौंको संख्याका नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ ।
सबैभन्दा बढी क्षति सेबू टापुमा भएको बीबीसीले जनाएको छ । त्यहाँका बस्तीहरु पानीले डुबेका छन् । यसैबिच राहत कार्यमा खटिएको फिलिपिन्स एयर फोर्सको हेलिकप्टर मिन्दानाओ टापुमा दुर्घटना हुँदा ६ जना चालक दलका सदस्यको ज्यान गएको छ । स्थानीय रूपमा यो आँधीलाई ‘टिनो’ भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।