सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर ७७...
मंसिर २३, २०८२ मंगलबार
अमेरिकामा सरकारी कामकाज ठप्प भएको ४० दिन बितिसकेको छ । यसैबीच अमेरिकी संसद शटडाउन अन्त्य गर्नेतर्फ नजिक पुगेको राष्ट्रपति डोनाल्ड ट्रम्पले संकेत गर्नुभएको छ । ह्वाइट हाउस र सिनेटका नेताहरूबीच भएको सम्झौतामा अमेरिकी सरकारलाई पुनः सञ्चालन गर्न अनुमति दिने ट्रम्पको दाबी छ ।
आठ डेमोक्र्याटिक सिनेटरहरूले रिपब्लिकन नेता र ह्वाइट हाउससँग सरकार फेरी खोल्न र केही प्रमुख एजेन्सीहरूलाई बजेट उपलब्ध गराउन सहमत भएको सीएनएनले जनाएको छ । यो सम्झौताले अमेरिकी इतिहासको सबैभन्दा लामो बन्द अन्त्य गर्नेछ र जनवरीसम्म सरकारी कामकाज चलाइराख्न चाहिने बजेट दिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।