यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
थाइल्यान्डले कम्बोडियासँगको विवादित सीमामा हवाई आक्रमण शुरू गरेको जनाएको छ । आज बिहान थाइल्यान्डका सैनिकहरूले कम्बोडियाली आक्रमणको सामना गर्दा दुई सैनिकको ज्यान गएको र चार जना घाइते भएको बताएका छन् ।
कम्बोडियाले भने आक्रमण थाइल्यान्डले नै गरेको दाबी गरेको छ । यी दुवै देशले जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुटाएको सम्झौता उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका छन् । जुलाईमा शुरू भएको पाँच दिनको सीमा युद्धमा कम्तीमा ४८ जनाको ज्यान गएको थियो भने ३ लाख मानिस विस्थापित भएका थिए ।
थाइल्यान्ड–कम्बोडिया सीमा विवाद चर्किदै गएपछि क्षेत्रीय सुरक्षा चुनौती बढाएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा चाँसो बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।