राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
काठमाण्डाै – न्युजिल्यान्ड र भारतको क्रिकेट टोलीबीच १२ खेलको ऐतिहासिक शृङ्खला हुने भएको छ ।
न्युजिल्यान्डले यस वर्ष आफ्नो घरेलु अन्तर्राष्ट्रिय सिजनको शुरुआत भारतसँगको शृङ्खलाबाट शुरुआत गर्ने भएको हो । न्युजिल्यान्ड र भारतबीचको ५ टी–ट्वान्टी अन्तर्राष्ट्रिय, ५ एकदिवसीय अन्तर्राष्ट्रिय र २ टेस्ट क्रिकेटकाे शृङ्खला आउँदो अक्टोबर २२ देखि डिसेम्बर १ सम्म चल्नेछ ।
न्युजिल्यान्ड क्रिकेटका अनुसार खेल सङ्ख्याका आधारमा यो शृङ्खला ऐतिहासिक हो । याे शृङ्खला ५ वटा शहरमा हुनेछ ।
भारतकाे न्युजिल्यान्ड भ्रमण
टी–२० शृङ्खला–
पहिलाे टी–२० – २२ अक्टाेबर, क्राइस्टचर्च
दाेस्राे टी–२० – २४ अक्टाेबर, क्राइस्टचर्च
तेस्राे टी–२० – २७ अक्टाेबर, वेलिङ्गटन
चाैथाे टी–२० – ३० अक्टाेबर, अकल्यान्ड
पाँचाैँ टी–२० – १ नाेभेम्बर, ह्यामिल्टन
एकदिवसीय शृङ्खला–
पहिलाे एकदिवसीय – ४ नाेभेम्बर, अकल्यान्ड
दाेस्राे एकदिवसीय – ७ नाेभेम्बर, वेलिङ्गटन
तेस्राे एकदिवसीय – १० नाेभेम्बर, ह्यामिल्टन
चाैथाे एकदिवसीय – १३ नाेभेम्बर, माउन्ट माउङ्गानुई
पाँचाैँ एकदिवसीय – १५ नाेभेम्बर, माउन्ट माउङ्गानुई
टेस्ट शृङ्खला–
पहिलाे टेस्ट – १९–२३ नाेभेम्बर, वेलिङ्गटन
दाेस्राे टेस्ट – २७ नाेभेम्बर–१ डिसेम्बर, क्राइस्टचर्च
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।