एनसेलकाे ‘रिचार्जमा चमत्कार’ योजनाकाे पहिलो हप्ताका विजेताला...
मंसिर १९, २०७६ बिहिबार
गुल्मी, जेठ १ – खोलामा बाढी आएपछि गुल्मीका स्थानीयबासिन्दा माछा मार्न खोलामा पुगेका छन ।
अर्घाखाँची र गुल्मीको सिमानामा पर्ने रिडीखोलामा गुल्मीको छत्रकोट गाउँपालिका दौघाका स्थानीयबासिन्दा माछा मार्न आएका हुन् ।
गाउँभरीका स्थानीयबासिन्दाले सबै घरका सदस्यलाई बोलाउँदै माछा मार्न खोला गएका हुन् ।