चार दिनमै सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्दै, सकभर घरबाहिर ननिस्...
बैशाख ८, २०७८ बुधबार
काठमाण्डाै - सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ कायम गरिएकाे छ । सुनको भाउ हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँ पुगेको थियो ।
हिजो बढेको भाउमा आज फेरि एक हजार रुपैयाँ बढेको हो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।
हिजो तोलामा १२ सय ४५ रुपैयाँ कायम भएकाे चाँदीकाे भाउ आज १२ सय ६० रुपैयाँमा पुगेको छ ।