विशेष
‘मेसी र रोनाल्डोभन्दा उत्कृष्ट प्रतिभा देशमै होलान् तर राज्यले चिन्न र खोज्न सकेन’
एकातिर विश्वकपको चमकधमक छ भने अर्कोतिर आफ्नै देशको फुटबल भने चरम सङ्कट, राजनीतिक दाउपेच र अन्योलको अँध्यारो सुरुङभित्र फसेको छ ।
जेठ २९, २०८३ शुक्रबारनयाँ सरकार आएपछि पनि प्रशासनिक सेवा प्रवाहमा ठोस परिवर्तन भइसकेको छैन
नागरिकले प्रशासनिक सेवा लिँदा साँच्चिकै सहज महसुस नगरेसम्म र उनीहरूको सोचमा परिवर्तन नआएसम्म सुधार भएको मान्न सकिँदैन ।
जेठ २७, २०८३ बुधबारफेसबुकमा प्रधानमन्त्री : ‘वाह क्या दूरदर्शी नेतृत्व’ !
‘हेर्नुस् बा, पहिले सभा गर्नुपर्थ्याे , भाषण गर्नुपर्थ्याे, पत्रकार सम्मेलन गर्नुपर्थ्याे । अहिले फेसबुकमा एउटा पोस्ट राख्यो, काम सकियो ।’
‘अनि समस्या नि ?’
‘त्यो त कमेन्टमा लेखिन्छ ।’
जेठ २४, २०८३ आइतबारसिकाइ पद्धति सुधारे हप्तामा चार दिन बिदा दिए पनि शैक्षिक गुणस्तर खस्कंदैन
यो निर्णयले पालिकामा ठूलो व्यावहारिक अलमल र ‘बिजोग’को स्थिति सिर्जना गरेको छ ।
जेठ २२, २०८३ शुक्रबारराइड शेयरिङ कर : ट्याक्सीलाई काखा, अरू सबै पाखा !
राइड शेयरिङमा कर लगाए पनि डिजिटल प्लेटफर्ममा रजिस्टर नभएको ट्याक्सी सेवा अहिले पनि करमुक्त छ । सरकारले एकै प्रकृतिको काम गर्ने कसैलाई कर लगाउने र कसैलाई करको दायरा बाहिर राखेर अचम्मैको केटाकेटीपन पनि देखाएको छ ।
जेठ १९, २०८३ मंगलबारबिजुलीमा ५ प्रतिशत कर : नागरिकलाई कति घाटा, सरकारलाई कति फाइदा ?
अर्थमन्त्रीले दिनुभएको तथ्याङ्कअनुसार ५१ देखि १५० युनिटसम्म बिजुली खपत गर्ने झन्डै १२ लाख घरधुरी छन् । उनीहरूको मासिक अतिरिक्त भार औसतमा २४ रुपैयाँ जति पर्नेछ । १५१ देखि २५० युनिट प्रयोग गर्ने झन्डै २ लाख घरधुरीले २५ रुपैयाँदेखि १०२ रुपैयाँसम्म थप तिर्नुपर्ने उहाँको हिसाब छ ।
जेठ १८, २०८३ सोमबार























































































