अच्युत सापकोटा
दिनभर लाइनमा बसेर कर तिरेर आएँ । अनलाइनबाट सबै खालका कर तिर्ने एप बनाए पो हामीलाई काम लाग्थ्यो । आफ्ना डकुमेन्ट हेर्नको लागि मात्रै नागरिक एप बनाएर कुन चाहिँ युगमा फड्को मारेको हो ? हाम्रा डकुमेन्ट त हामीले ...
थप पढ्नुहोस्
कृष्ण भट्टराई
विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको लागि तयारी थाल्न अदालतले नै निर्देशन दिएको थियो । यो विषयमा निर्वाचन आयोगले के तयारी गरिरहेको होला ? विदेशमा रहेका लाखौँ नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाइयोस् ।
थप पढ्नुहोस्
बासु काेइराला
सक्छौ भने उदार मन बनाइ कालापानी र लिपुलेक उपहारस्वरुप देउ । तिमीलाइ नेपाली जनताले युगौँ युगसम्म पुजिरहने छ्न् । होइन भने यस्ता थोत्रा गाडी दिएर दुई चार नेताको मनमा मात्र बस्लाउ, तर सारा नेपालीको मनमा बस्न क...
थप पढ्नुहोस्
अम्बीकाप्रसाद बञ्जारा
कहिले बाढी कहिले पहिरो आइरहन्छ,
घर गोठ, खेतबारी बगाइरहन्छ,
बर्ष भरी रोकथाम गर्दै गर्दैन सरकार,
बिपत्ति आउँछ अनि राहत पठाइरहन्छ ।।
थप पढ्नुहोस्