महाराजगञ्जमा ओली र देउवाबीच भेटवार्ता

 मंसिर १९, २०८२ शुक्रबार १७:४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ ।

देउवा निवास महाराजगञ्जमा आज दुई नेताबीच भेटवार्ता भएकाे हाे । भेटमा ओली–पत्नी राधिका शाक्य र देउवा–पत्नी आरजु राणा पनि सहभागी हुनुहुन्थ्याे ।

गएकाे भदाै २३ र २४ गते भएकाे नवयुवा आन्दाेलनपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच पहिलाे पटक भेटवार्ता भएकाे हाे । दुई नेताहरूबीच पछिल्लो राजनीतिक, समसामयिक विषयमा छलफल भएको छ । 

तस्वीर : ओलीकाे सचिवालय

अन्तिम अपडेट: पुस २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया