यस वर्ष खाद्य असुरक्षाको सङ्कट बढ्ने डब्ल्यूएफपीको चेतावनी
पुस २९, २०८२ मंगलबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निष्कासन गरेपछि मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त हुनुभएको छ ।
मधेश प्रदेशसभाले आज निकालेको सूचनामा उहाँलाई सांसदबाट हटाएको उल्लेख छ । पार्टीको नीति विपरीत अनुशासन उल्लङ्घन गरेको भन्दै गएको १२ गते बसेको राप्रपाको बैठकले बिच्छालाई हटाउने निर्णय गरेको थियो । उहाँ प्रदेशको महिलातर्फ समानुपातिक सांसद हुनुहुन्थ्यो ।
पार्टीको नीति विपरीत मन्त्री बनेको भन्दै उहाँलाई प्रदेशसभा सदस्यबाट फिर्ता गर्ने राप्रपा केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरेको थियो ।

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।