साफ पुरुष फुटसल च्याम्पियनशिपमा नेपाल र पाकिस्तानबीच ४–४ गोल...
माघ ६, २०८२ मंगलबार
काठमाण्डाै – २० वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् । अखिल नेपाल फुटल सङ्घ (एन्फा) ले आज श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
यस्तै एन्फाले २० वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकमा जीतबहादुर पुन र मङ्गल महर्जन तथा गोलकिपर प्रशिक्षकमा गङ्गाराम देउजालाई नियुक्त गरेको छ । एन्फा महासचिव किरण राईले आज तीनै जनालाई नियुक्ति पत्र प्रदान गर्नुभयो ।
नेपाली युवा टोलीले आउँदो मार्च २२ देखि अप्रिल ३ तारिखसम्म माल्दिभ्समा आयोजना हुने २० वर्षमुनिको साफ च्याम्पियनशिपमा सहभागिता जनाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।