ललितपुरकाे बङ्गलामुखी केन्द्रबिन्दु भएर ३.५ रेक्टर स्केलकाे भूकम्प

 साउन २१, २०७७ बुधबार १७:४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ललितपुर – ललितपुरको बङ्गलामुखी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको छ ।

बुधबार दिउँसो साढे ४ बजे भूकम्पकाे धक्का महसुस गरिएकाे भूकम्प मापन केन्द्रले जनाएको छ ।

मङ्गलबार राति ११.४० बजे पनि २ दशमलव ७ म्याग्निच्युडको भुइँचालो आएको थियो।

अन्तिम अपडेट: साउन २५, २०७७

तपाईको प्रतिक्रिया