लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि सञ्चालन हुने

 भदौ २९, २०७७ सोमबार २१:२१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले असोज ५ गतेदेखि लामो दुरीका यातायात (अन्तरजिल्ला) र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो।

अन्तिम अपडेट: असोज २, २०७७

तपाईको प्रतिक्रिया