प्रतिनिधि सभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्छाैँ : प्रचण्ड
माघ १३, २०७७ मंगलबार
काठमाण्डाै – कालोपत्रे सडक हरेक ५ वर्षमा मर्मत गर्नुपर्ने हुन्छ । त्यसै अनुसार २०७२ सालमा मर्मत हुनुपर्ने बर्दघाट–दाउन्ने सडक २०७५ सालसम्ममा पनि मर्मत भएन । मर्मत नै नभएपछि कालोपत्रेको नामनिशान नरहने गरी बिग्रियो । अनि ठेक्का लाग्यो, वि.सं २०७५ माघ २४ मा बुटवल–नारायणगढ सडक अन्तर्गत निर्माण तथा मर्मत हुने गरेर । तर ४२ महिनामा सक्नु पर्ने सडकको मर्मत तथा निर्माण भने सुरू नै भएको छैन ।