साहसी सीता

 फागुन १३, २०७७ बिहिबार ११:५४:६ | उज्यालो सहकर्मी

पढ्न मन थियो तर माओवादी द्वन्द्वको बेला बालविवाह भयो । बैतडीकी सीतालाई भेट्दा लाग्छ, काम गर्न जोश र जाँगर हुनुपर्छ गर्न नसकिने कुनै काम हुँदैन । हेरौँ बैतडीको नौगाउँकी साहसी सीता नाथको जीवनकथा ।

अन्तिम अपडेट: चैत १६, २०७७

तपाईको प्रतिक्रिया