भारतको बिनागुडी केन्द्रविन्दु बनाएर भूकम्प, नेपालको पूर्वी जिल्लामा पनि धक्का महसुस

 चैत २३, २०७७ सोमबार २२:२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालको पूर्वी जिल्लाका भू भागमा सोमवार राति भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनागुडी भन्ने ठाउँलाई केन्द्रबिन्दु भएर नेपाली समयअनुसार राति ९:४ मिनेटमा भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रले ५.८ म्याग्निच्युडको भूकम्प  गएको जनाएको छ ।

अन्तिम अपडेट: चैत २७, २०७७

तपाईको प्रतिक्रिया