मन्त्रिपरिषद् बैठक चल्दै

 बैशाख २५, २०७८ शनिबार १८:१२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

संसदमा विश्वासको मत लिने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक बोलाउनु भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल भइरहेको छ ।

अन्तिम अपडेट: असार १, २०७८

तपाईको प्रतिक्रिया