'लिफ्ट' मागेर गाउँपालिकाका कर्मचारीलाई लुटपाट गर्ने ३ जना भा...
असार १३, २०७९ सोमबार
श्रीमान् विदेश गएपछि उनीहरू दुवै जनामा, खान मन नलाग्ने, निदाउन नसक्ने, छटपटी हुने लगायतको समस्या भयो । रोग निको पार्न धामी झाँक्री पनि लगाए । तर समस्या कम भएन । मनोपरामर्शपछि उनीहरू अहिले सामान्य दैनिकीमा फर्किएका छन् ।