मनको औषधी ! मनोपरामर्श सेवा(भिडियाे कथा)

 असोज २४, २०७८ आइतबार १६:२३:२७ | उज्यालो सहकर्मी

श्रीमान् परदेश हिँडेपछि कतिपयलाई डिप्रेसन, पिर चिन्ताको साथसाथै आत्महत्याको सोचसमेत आउने र कतिले त प्रयास समेत गर्ने गरेका छन् ।

कतिपयलाई श्रीमान् परदेशमा भएकै कारण गाउँ समाजले लगाउने लाञ्छनाको कारण मानसिक समस्या भएको छ । तर यस्तो समस्या भएका परदेशीका परिवारलाई सामी परियोजनाद्वारा सञ्चालित मनोपरामर्श सेवा पाए पछि धेरै जितेका छन् । पुनः सामान्य दैनिकीमा फर्किएका छन्

अन्तिम अपडेट: कात्तिक ७, २०७८

तपाईको प्रतिक्रिया