सरकारको नीति तथा कार्यक्रममाथि ओलीकाे अभिव्यक्ति गन्थन मात्रै :...
जेठ १४, २०७९ शनिबार
वित्तीय साक्षरता कक्षामा बसेपछि परदेशीका श्रीमतीको दैनिकी फेरिएको छ । आम्दानी गर्ने बाटोहरू समाएका छन् । खर्च घटाउँदै बचत गरिरहेका छन् । यसरी ससानो कुरामा ध्यान दिँदा उनीहरूको दैनिकी पनि सहज भएको छ भने परदेशी श्रीमानलाई पनि आँट भरोसा मिलेको छ ।