कांग्रेस महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नाम सार्वजनिक (सूचीसहित)

 मंसिर २२, २०७८ बुधबार ११:२४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।

कांग्रेसले आज पार्टीको वेबसाइटमार्फत् सर्लाहीका महाधिवेशन प्रतिनिधिको नाम बाहेक चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो । सर्लाहीमा प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन नसकिएको त्यहाँका प्रतिनिधिको नाम समावेश नभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सर्लाहीको नाम प्राप्त भएपछि पुनः महाधिवेशन प्रतिनिधिका नामावली सार्वजनिक गरिने निर्वाचन समितिले बताएको छ ।

हेर्नुस् नामावली :

अन्तिम अपडेट: पुस २८, २०७८

तपाईको प्रतिक्रिया