आउँदो आर्थिक वर्षको बजेट कृषि उत्पादन र निर्यातको क्षेत्रमा केन्...
जेठ १४, २०७९ शनिबार
पहिले पहिले आर्थिक सहायता लिन वैदेशिक रोजगार बोर्डको कार्यालयमा धाउन पथ्र्यों । आजकाल वैदेशिक रोजगारीको क्रममा करार अवधिभित्रै वा करार सकिएको एक वर्षभित्र श्रमिकको मृत्यु भएमा, अङ्गभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहायताका लागि आफ्नो पालिकाबाटै निवेदन दिन सकिन्छ । आर्थिक सहायता रकम बोर्डले बैङ्क खातामा पठाउँछ ।
AudreyDiT
Jan. 15, 2022, 5:40 a.m.Hello