मलेसियामा सम्पर्क विहीन भएका टेकबहादुरका बुवाआमा भन्छन् : एक पटक फोन भए पनि गर बाबु

 असार १६, २०७९ बिहिबार १६:३०:१८ | उज्यालो सहकर्मी

इलामको देउमाई नगरपालिका ६ का टेकबहादुर विश्वकर्मा मलेसिया गएको १३ वर्ष भयो । ८ वर्ष भयो परिवारले उहाँको सन्चो बिसन्चोको खबरसमेत पाएको छैन । बुवा आमा टेकबहादुरको खोजीमा भौँतारिइरहेका छन् ।

अन्तिम अपडेट: मंसिर २२, २०७९

तपाईको प्रतिक्रिया