जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
दाङ - दाङ-२ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) विजयी हुनुभएकाे छ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको आज बिहान सम्पन्न प्रदेश सभा (ख )को मतगणनामा सत्ता गठबन्धन तर्फका उम्मेदवार न्याैपानेले १७ हजार ८ सय २२ मत प्राप्त गरी विजयी हुनुभएकाे हाे।
यस्तै नेकपा एमालेका उम्मेदवार गिरिराज केसीले १६ हजार ६ सय ९९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उमाकान्त भण्डारीले ३ हजार ३ सय ८६ मत प्राप्त गर्नु भएकाे हाे।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।