जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ सुविधा सम्पन्न भवन बन्दै
चैत १०, २०७९ शुक्रबार
दाङ - दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शङ्कर पोख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी हुनुभएकाे छ ।
पाेख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी हुनुभएकाे हाे ।
शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नु भएकाे छ भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएकाे छ ।
चुनावकाे अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।