२१ हजार मत गन्न बाँकी हुँदा कोमल वली ६ हजार मतले पछाडि

 मंसिर ८, २०७९ बिहिबार १६:५९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङ क्षेत्र नम्बर ३ मा २१ हजार मत गन्न बाँकी हुँदा एमाले उम्मेदवार कोमल वली ६ हजार ८ मतान्तरले पछि पर्नुभएको छ ।

उहाँले अहिलेसम्म २२ हजार २ सय ४१ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी २८ हजार २ सय ४९ मतसहित अग्र स्थानमा हुनुहुन्छ । 

अन्तिम अपडेट: फागुन ११, २०७९

तपाईको प्रतिक्रिया