सप्तरी ३ मा कांग्रेसका यादव विजयी

 मंसिर ८, २०७९ बिहिबार १८:४५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सप्तरी क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दिनेश कुमार यादव विजयी हुनुभएको छ ।

उहाँ २६ हजार १६६ मतसहित विजयी हुनुभएको हो । एमाले उम्मेदवार ताराकान्त चौधरीले २२ हजार ३ सय मत प्राप्त गर्नुभयो । 

अन्तिम अपडेट: मंसिर ८, २०७९

तपाईको प्रतिक्रिया