नर्सलाई ८/१० हजार रुपैयाँमा काम लगाउनेलाई कारबाही हुन्छ : स्...
माघ १५, २०७९ आइतबार
सुनसरी – सुनसरीकाे प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले झिनाे मतकाे अग्रता लिनुभएकाे छ ।
अहिलेसम्म ६० हजार ६ सय ३२ मतगणना हुँदा कांग्रेसका कार्कीले २३ हजार ७९ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई नेकपा एमालेका जगदीश कुसियतले २३ हजार ८ मतसहित पछ्याइ रहनुभएकाे छ ।
यस क्षेत्रमा ८१ हजार २ सय ३३ मत खसेकाेमा अब २० हजार ६ सय १ मत गन्न बाँकी रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।