मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
जब दिन ढल्दै जान्छ, काठमाण्डौको आकाश पनि रङ्गीन देखिन थाल्छन् ।
नीलो आकाशमा रातो अनि पहेँलो रङ भरिन्छ । चराचुरुङ्गीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ । साँझको गोधुली उज्यालोमा पनि काठमाण्डौ उपत्यका त्यत्तिकै सुन्दर र रोचक छ ।
आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका यी तस्बिरहरु ।