आन्दोलनरत डाक्टरको माग : कार्यस्थलमा सुरक्षा नभएसम्म काम गर्न सक...
असोज १३, २०८० शनिबार
वैदेशिक रोजगारीको कारण परदेशी र परिवारमा विभिन्न खालका मनोसामाजिक समस्या बढ्दो छ । यसको न्यूनीकरणका लागि सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत ३८ जिल्लाका १५६ पालिकामा मनोपरामर्श कार्यक्रम सञ्चालन भइरहेको छ । सामीमार्फत पाएको मनोपरामर्शले कयौँ परदेशी र परिवारले नयाँ जीवन पाएका छन् । यो कथा पनि त्यस्तै परदेशीका परिवारको हो ।