आन्दोलनरत डाक्टरको माग : कार्यस्थलमा सुरक्षा नभएसम्म काम गर्न सक...
असोज १३, २०८० शनिबार
वैदेशिक रोजगारीमा जानुअघि थुप्रै कुरामा सचेत हुनपर्छ । पर्याप्त सूचना र जानकारी बिनै वैदेशिक रोजगारीको प्रक्रिया थाल्दा देशभित्रै ठगीमा पर्न सकिन्छ भने विदेश पुगेपछि पनि यहाँबाट जाने बेला सोचेजस्तो काम र कमाइ नहुन सक्छ ।